काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा थप सामाजिक सुरक्षा योजनालाई विस्तार गर्ने लक्ष्यसहित १४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले सबै खाले श्रमिक, कर्मचारी तथा प्राध्यापकहरूलाईसमेत सो योजनामा समेटिने बताएका हुन् । हेर्नुहोस् लाइभ :