Skip to content
LAXMI SUNRISE BANK

Forex Today : बुधबार बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बुधबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४९ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११८ रुपैयाँ ०६ पैसा रहेको छ । मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६५ पैसा रहेको छ ।  युरो एकको खरिददर १३८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४७ पैसा रहेको छ । 
यस्तै, पाउण्ड एकको खरिददर १५३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५४ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १९ पैसा र बिक्रीदर २८ रुपैयाँ ३४ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २६ रुपैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा रहेको छ । 
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK