- अर्थ सरोकार सम्बाददाता
सुर्खेत । स्थानीयमा कोरोना संक्रमण देखिएपछि सुर्खेतको छिन्चु बजार सिल गरिएको छ । जिल्लाकै दोस्रो व्यापारिक केन्द्र छिन्चु बजार स्थानीय प्रशासनले मंगलबार राति १२ बजेदेखि भदौ ३० गते राति १२ बजेसम्म (एक साता)का लागि सिल गरेको हो ।
स्थानीय व्यवसायीमा नै कोरोना संक्रमण देखिएपछि जोखिम बढेको हुनाले मंगलबार बसेको सर्वपक्षीय बैठकले एक साताका लागि बजार पूर्णरूपमा सिल गर्ने निर्णय गरेको हो ।
यसअघि स्थानीय एक व्यापारीका परिवारका पाँचजना सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको थियो । बजार आसपासका औषधि पसलबाहेक बैंक तथा वित्तीय संस्थाहरू समेत बन्द गरिने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्