
- अर्थ सरोकार सम्बाददाता
बृद्धभत्ता बढेर महिनाको ४ हजार पुगेको छ । बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुर्याएको र सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरेको जानकारी दिएका छन् । यसका लागि उनले १ खर्ब रुपैयाँ विनियोजन गरेका छन् ।
अव साउन १ गतेबाट नेपालका सबै बृद्धबृद्धाहरुले महिनाको ४ हजार भत्ता पाउनेछन् । यो भत्ता अघिल्लो बर्षको भन्दा १ हजारले बढी हो । तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले शुरु गरेको वृद्धभत्तालाई अहिलेसम्म एमालेले आफ्नो बजेटमा प्राथमिकता दिंदै आएको छ ।
एमाले र माओवादी केन्द्रबीचको एकतापछि जारी भएको चुनावी घोषणा पत्रमा वृद्धभत्ता ५ हजार पुर्याउने उल्लेख थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्