×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोरखामा थप १८ जनामा कोरोना संक्रमण पुष्टी

GLOBAL IME BANK

गोरखामा थप १८ जनामा कोरोना संक्रमण पुष्टी

२२ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

गोरखा
  • अर्थ सरोकार सम्बाददाता 
गोरखा । गोरखामा थप १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार कोरोना संक्रमण हुनेमा गोरखा नगरपालिकाका १६ जना र पालुङटार नगरपालिका २ जना रहेका छन्। 
त्यस्तै, गोरखा नगरपालिका–७ मा कन्ट्याक्ट ट्रेसिङका क्रममा एउटै वडामा चार वर्षीय बालिकासहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एउटै वडाका १२ जनामा संक्रमण पुष्टि भएपछि विपिचौतारा देखि धारापानी क्षेत्रमा आउजाउमा रोक लगाइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: