Skip to content
LAXMI SUNRISE BANK

उद्योगपति विनोद चौधरीले १० दिनमै जिते कोरोना

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । उद्योगपति एवं सांसद विनोद चौधरीले कोरोना जितेका छन् । उनले संक्रमण पुष्टी भएको १० दिन पछि कोरोना जितेका हुन् । चौधरीलाई भदौ १२ गते कोरोना संक्रमण पुष्टी भएको थियो । उनले सामाजिक संजाल ट्वीटरमार्फत यसको जानकारी दिएका थिए । 
उनले आफूलाई संक्रमण पुष्टि भएको र होम आइसोलेसनमा बसेको पनि सामाजिक संजालमार्फत नै जानकारी दिएका थिए । उनले आफ्नो सम्पर्कमा रहेका सबैजनालाई सतर्कता अपनाउन पनि आग्रह गरेका थिए । सामाजिक सञ्जालमा ट्वीटरमा ट्वीट गर्दै उनले आफूलाई स्वास्थ्यलाभको कामना गर्नु हुने सबैलाई धन्यवाद दिएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK