
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका परिवारका सदस्यलाई कोरोना संक्रमण पुष्टी भएको छ । परिवारका सदस्यमा कोरोना संक्रमण पुष्टी भएपछी मन्त्री ढकालसमेत क्वारेन्टाइनमा बसेका छन् ।
Live on
Listen to live radio.