×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाले थप ९ जनाको ज्यान लियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कोरोनाले थप ९ जनाको ज्यान लियो

२१ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाबाट २ महिला र ७ पुरुषको मृत्यु भएको बताएका हुन् ।
आज मृत्यु भएकासँगै देशमा कुल मृतक संख्या २ सय ८९ पुगेको छ । देशभर दुई सय १० पुरुष र ७९ महिलाको मृत्यु भइसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी