Skip to content
LAXMI SUNRISE BANK

सर्वोच्चले भन्यो- ‘एमालेलाई मिनबहादुरको दान कानुनसम्मत !’

अर्थ सरोकार

काठमाडौँ । भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङबाट जग्गादान लिने एमालेको निर्णयलाई सर्वोच्च अदालतले कानुनसम्मत ठहर गरेको छ ।

सो जग्गा दान विरुद्ध परेको रिट खारेज गर्दै सर्वोच्च्ले यस्तो ठहर गरेको हो ।

न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलासले रिट निवेदन खारेज गरेको हो ।

व्यापारी गुरूङबाट एमालेले चन्दास्वरूप दान लिने गरी गरेको निर्णय बदर गर्न माग गर्दै अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दिएका थिए ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK