×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रविविरुद्द झण्डै २८ करोड रुपैयाँ बिगो माग दाबी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

रविविरुद्द झण्डै २८ करोड रुपैयाँ बिगो माग दाबी

Artha Sarokar

७ पुष २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध झण्डै २८ करोड रुपैयाँ बिगो माग दाबीसहित कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

लामिछानेविरुद्ध फरक फरक तीन कसुरमा मुद्दा दायर भएकोमा सम्पत्ति सुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७ सय ५ रुपैयाँ बिगो माग दाबीसहित मुद्दा दायर भएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले रविविरुद्ध सो रकम बराबरको बिगो माग दाबी परेको जानकारी दिइन् ।

साथै, उनकी पत्नी निकिता पौडेलविरुद्ध पनि मुद्दा दायर भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी