काठमाडौँ । बुधबार काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन भएकोमा आज (बिहीबार) न्यूनतम तापक्रम घटेर ४.५ डिग्री मापन गरिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान ६ बजे काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको हो । उपत्यकामा चिसो बढेसँगै मानिसहरू आफूलाई तातो राख्न आगो ताप्ने, बाक्लो कपडा लगाउने गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्