Skip to content
LAXMI SUNRISE BANK

कारोनाबाट काठमाडौंका तीनसहित थप १४ जनाको मृत्यु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना भाइरसबाट थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप १४ जनाको कोरोनाका कारण मृत्यु भएको बताएका हुन् । 
प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेमा ४ जना महिला र १० जना पुरुष रहेका छन् । योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २७१ पुगेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK