काठमाडौँ । क्षतीग्रस्त बनेको च्यासल रंगशालाको निर्माण कार्य हुँदै छ । दशरथ रंगशालाको विकल्पको रुपमा निर्माण गरिएको च्यासल रंगशाला गत असोजमा परेको अविरल वर्षापछि आएको बाढीले क्षतीग्रस्त बनेको थियो ।
डोजर एवम् कामदारहरुको सहयोगमा बाढीले मैदानमा थुपारेको माटो र फोहोर फाल्ने काम भइरहेको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्