×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीसहित १३ कर्मचारी कोरोनामुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीसहित १३ कर्मचारी कोरोनामुक्त

१९ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
चितवन । चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीसहित १३ जना कर्मचारी कोरोनामुक्त भएका छन् ।
कोरोनामुक्त कर्मचारीहरूको मनोबल बढाउन अस्पताल प्रशासनले शुक्रवार अस्पताल प्रशासनमा उनीहरुलाई पुष्पगुच्छा दिएर स्वागत ग¥यो । कोरोना संक्रमणमुक्त हुनेमा नर्ससहित केही कार्यालय सहयोगी छन् ।
अस्पतालका चिकित्सक, नर्स, कार्यालय सहयोगीसहित ४४ जनालाई कोरोना संक्रमण भएकोमा १३ जना कोरोनामुक्त भएका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी