×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं मल भत्काउँदा एक्जाभेटर चालक विष्णु शाह गम्भीर घाइते, अस्पतालमा उपचार हुँदै…! (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

काठमाडौं मल भत्काउँदा एक्जाभेटर चालक विष्णु शाह गम्भीर घाइते, अस्पतालमा उपचार हुँदै…! (भिडियो रिपोर्ट)

१९ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । काठमाडौं मलको भवन भत्काउँदै गर्दा केही भाग अचानक खसेपछि एक जना घाइते भएका छन् ।काठमाडौं मलको भवन भत्काइरहेको समयमा अचानक एक भाग खस्दा एक्जाभेटर चालक घाइते भएका हुन । घाइते हुनेमा वीरगञ्ज स्थायी घर भएका चालक विष्णु शाह रहेका छन । उनको अस्पतालमा उपचार भइरहेको छ । 
केहि दिन अघि देखी काठमाडौं मलको पुरानो घर भत्काउने काम भईरहेको थियो । करिव ४० प्रतिशत घर भत्काउन बाँकि रहेको र एक्जाभेटरको ब्रेकरले भत्काउँदा उनी घाईते भएको बताइएको छ । भूकम्पले क्षतिग्रस्त धरहरा पूर्ननिर्माणको काम अहिले भइरहेको छ । एक्जाभेटरमा क्षति पुगेको छ । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: