काठमाडौँ । धरानका मेयर हर्क साम्पाङ खालि गाग्री लिएर खानेपानी मन्त्री र प्रधानमन्त्री लाइ भेट्न काठमाडौं आएका छन् ।
सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको भन्दै हर्क साम्पाङ खाली गाग्री लिएर प्रधानमन्त्री र खानेपानी मन्त्रीलाई भेट्न काठमाडौँ आएका हुन् । सोमबार काठमाडौँ आएका उनी मंगलबार सिंहदरबार जाने बताईएको छ । बाँकि तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्