Skip to content
LAXMI SUNRISE BANK

दक्षिण कोरियामा थप एक नेपालीमा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या कति पुग्यो ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । दक्षिण कोरियामा कार्यरत थप एक नेपालीमा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै कोरोना संक्रमित नेपालीको संख्या दुई पुगेको छ । यसअघि आज (बिहीबार) पहिलो पटक त्यहाँको चुङचेंगनामको एक खिम्ची कम्पनीमा कार्यरत २० वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टी भएको थियो ।
एनआरएनए कोरियाका महासचिव विमल सुवेदीले नेपालीमा संक्रमण पुष्टी भइसकेकाले थप सचेतना तथा सतर्कता अपनाउन दक्षिण कोरियामा कार्यरत सम्पूर्ण नेपालीमा आग्रह गरेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK