
- अर्थ सरोकार सम्बाददाता
पोखरा । गण्डकी प्रदेशसभा सदस्य (प्रदेश सांसद) मोहन रेग्मीलाई कोरोना संक्रमण पुष्टी भएको छ । रेग्मीले कोरोना परिक्षणका लागि चार दिनअघि स्वाब दिएका थिए । बुधबार उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
उनी विधायन समितिका सभापतिसमेत हुन् । कोरोना पुष्टी हुनु अघि उनले सामाजिक विकासमन्त्री नरदेवी पुनमगरलाई भेटेका थिए । यद्यपि उनको स्वास्थ्य अवस्था सामान्य छ । उनी अहिले पोखरामै होम आइसोलेसनमा छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्