Skip to content
LAXMI SUNRISE BANK

भुकम्पको धक्का महसुस !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

धनगढी । सुदूरपश्चिम प्रदेशमा भुकम्पको धक्का महसुस भएको छ । प्रदेशका विभिन्न स्थानमा भुकम्पको धक्का महशुस भएको हो । 

बिहिबार विहान १० बजेर १२ मिनेटमा डोटीको तिखातर केन्द्र विन्दु बनाएर ३ दशमलव ३ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकुम्प मापन तथा अनुसनधान केन्द्रले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK