काठमाडौँ । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील सुवेदी नियुक्त भएका छन् ।
बीमा प्राधिकरणको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सुशील सुवेदीलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सुवेदी यसअघि प्राधिकरणका निर्देशन थिए । पदपूर्ति समितिको सिफारिसमा उनलाई प्राधिकरण सञ्चालक समितिले कार्यकारी निर्देशकमा बढुवा गरेको हो ।
उनले आज (शुक्रबार) देखि कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्