×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु लाइफ इन्स्योरेन्सको बोनस दर घोषणा, हेर्नुस् कसले कति पाउछन् ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्रभु लाइफ इन्स्योरेन्सको बोनस दर घोषणा, हेर्नुस् कसले कति पाउछन् ?

Artha Sarokar

१५ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले बोनस दर निर्धारण गरेको छ । कम्पनीले असार मसान्तसम्ममा जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुको बोनस दर निर्धारण गरेको हो ।
कम्पनीले निर्धारण गरेको बोनस दर बीमालेख अनुसारको दाबीहरुमा तथा चालु बीमालेखहरुमा लागु हुनेछ । साथै, अर्को बीमाङ्कीय प्रतिवेदन अनुसार बीमा समितिबाट अर्को व्यवस्था नभएसम्म सोही अनुसारको बोनस दर कायम गरिने पनि कम्पनीले जानकारी दिएकाे छ ।
कम्पनीले सावधिक बीमालेख, सावधिक तथा आजीवन बीमालेख र अग्रीम भुक्तानी सावधिक जीवन बीमालेख गरी ३ प्रकारका बीमालेख याेजनाहरूका लागि प्रति हजार ३० रुपैयाँदेखि ७० रुपैयाँसम्मको बोनस दर निर्धारण गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी