Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर (सूचनासहित)

अर्थ सरोकार

काठमाडौँ । ग्लोबल आइएमई बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै केही संख्यामा कर्मचारी माग गरेको हो।

बैंकले म्यानेजमेन्ट ट्रेनी पदका लागि कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले चैत्र २३ गतेभित्र आवेदन दिन सक्नेछन्।

साथै, आवेदन दिने व्यक्तिको उमेर २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने बैंकले जनाएको छ । हो हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK