Skip to content
LAXMI SUNRISE BANK

३९ सय रुपैयाँले घट्यो सुनको मूल्य

अर्थ सरोकार

काठमाडौँ । दिनानु दिन नयाँ रेकर्ड बनाएको सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार ९ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १८०३०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३९०० रुपैयाँले घटेर १७६४०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १२५ रुपैयाँले घटेर प्रतितोला १८७० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK