काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई दुःख दिन पटकपटकसम्म स्पष्टिकरण सोधिएको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै कुलमानले यस्तो बताएका हुन् ।
उनले आफूले सार्वजनिक संस्थाको बक्यौता उठाउन खोज्दा उच्च निकाले आफूलाई असहयोग गरेको कुलमानले आरोप लगाएका छन् ।
त्यस्तै, उनले सार्वजनिक संस्थाको बक्यौता उठाउन खोज्नु राज्यविरुद्धको अपराध हो ? भन्दै सरकारलाई प्रश्न गरेका छन् । संस्था र राष्ट्रप्रति निष्ठापूर्वक काम गरिरहँदा उर्जा मन्त्रीले स्पष्टिकरणका नाममा दुःख दिएको भन्दै कुलमानले आफूलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।
देशको जिम्मेवार नागरिकका हैसियतले आफूले खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गर्दै कुलमानले सबै नागरिकलाई राज्यप्रति खबरदारी गर्न पनि आग्रह गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्