Skip to content
LAXMI SUNRISE BANK

आज सार्वजनिक बिदा, सेयर बजार पनि नखुल्ने

अर्थ सरोकार

काठमाडौँ । सरकारले आज (आइतबार) सार्वजनिक बिदा दिएको छ । चैत शुल्क नवमीको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको हो ।

सरकारले सार्वजनिक बिदा दिएसँगै आज सेयर बजार नखुल्ने भएको छ । सेयर बजार अब चैत २५ गते (सोमबार) बिहान ११ बजे मात्रै खुल्नेछ ।

सेयर बजारसँगै आज बैंक तथा वित्तीय संस्था पनि बन्द रहनेछन् । आज सरकारी कार्यालय, सार्वजनिक संस्थान, विद्यालय लगायतका कार्यालयहरु पनि बन्द रहनेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK