- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – लक्ष्मी इक्विटी फण्ड लिमिटेड आफ्नो इकाईधनीलाई लाभांश दिने भएको छ ।
योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडकाे भाद्र १२ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/०७७ का लागि लक्ष्मी म्युचल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्डका इकाईधनीहरूलाई कर सहित ४.२५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्