काठमाडौँ । काठमाडौँमा धेरैपछि पानी परेको छ । पछिल्लो केही महिनादेखि पानी नपरेर वायु प्रदुषण ह्वात्तै बढेको काठमाडौँमा बुधबार पानी परेको हो । पानी काठमाडौँको तीनकुने र पेप्सीकोला लगायतका क्षेत्रमा परेको छ ।
अन्य क्षेत्रमा पनि छिटपुट परिरहेको छ । लामो समयपछि पानी परेपछि वायु प्रदुषणले आजित भएका काठमाडौँवासीले राहत महसुस गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्