×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिक्षण अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना देखियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शिक्षण अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना देखियो

१२ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।
उदयपुरको त्रियुगा नगरपालिकाका ५२ वर्षीय पुरुषको गत ९ गते मृत्यु भएको थियो । उनलाई ९ गते नै त्रियुगाबाट शिक्षण अस्पतालमा ल्याइएको थियो । सोही दिन स्वाब झिकेर उपचार थालिएकोमा बिहीबार राति मात्रै रिपोर्ट आएको हो । निमोनियाको समस्या भएका उनलाई अस्पताल ल्याइएको बताइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी