Skip to content
LAXMI SUNRISE BANK

संसदमा गृहमन्त्रीको राजिनामा मागिँदा गगन थापासहित अधिकांश काँग्रेस नेताको शीर निहुरियो (तस्विर) 

अर्थ सरोकार

काठमाडौँ । संसदमा गृहमन्त्री रमेश लेखकको राजिनामा मागिँदा अधिकांश काँग्रेसी नेताहरुको शीर निहुरिएको पाइएको छ । संसदमा रहेका गगन थापासहितका नेताहरुले आफ्नै पार्टीको गृहमन्त्रीका बारेमा प्रश्न उठ्दा शीर निहुराएका हुन् ।

संसदको बैठकको तस्विरमा उनीहरुले शीर निहुराएको प्रष्ट देख्न सकिन्छ ।

भिजिट भिजा प्रकरणमा दैनिक ५० लाख घुस खाएको आरोपमा यति बेला गृहमन्त्री रमेश लेखकको राजिनामा मागिएको छ । यता, काँग्रेसले भने गृहमन्त्रीलाई विना अनुसन्धान निर्दोष ठहर गरिसकेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK