काठमाडौँ । सरकारले वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्याएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले वृद्धभत्ता पाउने उमेर बढाएर ७० वर्ष पुर्याएको हो ।
यसअघि ६८ वर्ष पुगेकाहरुलाई वृद्धभत्ता दिइँदै आएको थियो । तर, अब भने वृद्धभत्ता पाउन ७० वर्ष पुग्नुपर्ने भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्