Skip to content
LAXMI SUNRISE BANK

प्रदेश ५ का मुख्यमन्त्री पोखरेलको सुरक्षामा खटिएका ३ प्रहरीमा कोरोना पुष्टी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको सुरक्षामा खटिएका तीन प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ । बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाका अनुसार मुख्यमन्त्रीको स्कर्टिङमा खटिएका तीन सुरक्षाकर्मीमा कोरोना पुष्टी भएको हो ।
संक्रमित हुनेमा एक जना हवल्दार र २ जना प्रहरी जवान छन् । इलाका प्रहरी कार्यालय बुटवलका एक जना प्रहरीमा यसअघि नै संक्रमण देखिएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK