Skip to content
LAXMI SUNRISE BANK

धितोपत्र बोर्डका अध्यक्षका विषयमा प्रकाशित दुई समाचार हटाउन अदालतको आदेश !

अर्थ सरोकार

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ सम्बन्धी दुई मिडियामा प्रकाशित समाचार हटाउन दुई सञ्चारमाध्यमका नाममा आदेश दिएको छ ।
न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले मंगलबार विजमान्डु डटकम र नेपाल खबर डटकममा प्रकाशित श्रेष्ठसँग सम्बन्धित समाचार अर्को पेशी सम्मका लागि हटाउन आदेश दिएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK