×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रविन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न अदालतको आदेश

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

रविन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न अदालतको आदेश

Artha Sarokar

३ असार २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । रविन्द्र मिश्रलाई धरौटीमा छोड्न अदालतले आदेश दिएको छ । मंगलबार काठमाडौँ जिल्ला अदालतले मिश्रलाई ३ लाख धरौटीमा छोड्न आदेश दिएको हो ।

गत चैत १५ गतेको राजाबादी आन्दोलनका आरोपी  मिश्रलाई  न्यायाधीश तारादेवी महर्जनको इजलासले रौटीमा धरौटीमा आदेश गरेको हो ।

सोहि घटनाका आरोपी धवलशम्शेर राणालाई पनि अदालतले ३ लाख धरौटीमा रिहा गरिसकेको छ ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी