Skip to content
LAXMI SUNRISE BANK

BREAKING : मंगलबार थप ८५५ जनामा कोरोना संक्रमण पुष्टी, बढ्यो त्रास !

अर्थ सरोकार

काठमाडौं । पछिल्लो २४ घण्टामा थप नेपालमा ८५५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाएको हो । मंगलबारसम्म कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK