Skip to content
LAXMI SUNRISE BANK

६१ किलो सुन तस्करी प्रकरणः फरार आरोपी अमला रोका पक्राउ, थप अनुसन्धान गर्दै सीआईबी ! 

अर्थ सरोकार

काठमाडौँ । ६१ किलो सुन तस्करी प्रकरणमा जोडिएकी अमला रोका पक्राउ परेकी छिन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँबाट पक्राउ गरेको हो । 

६१ किलो सुन तस्करी प्रकरणमा जोडिएपछि उनी फरार भएकी थिइन् । 

यसअघिसम्म फरार रहेकी रोकाको खोजीका लागि अन्तराष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल)मा डिफ्युजन नोटिस समेत जारी भएको थियो । उनी सुन काण्डमा संलग्न दाबा छिरिङका श्रीमती हुन् । 

गत साउन २ गते राजस्व अनुसन्धान विभागले भन्सार जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK