×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया क्यापिटलमा जागिरको अवसर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनआईसी एशिया क्यापिटलमा जागिरको अवसर

Artha Sarokar

१० असार २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ। जागिर खान चाहनेलाई एनआईसी एशिया क्यापिटलमा सुनौलो अवसर छ। कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदका लागि रोजगारी खुलाएको हो।

कम्पनीले बिजनेश डेभलपमेन्ट डिपार्टमेन्ट, मर्चेन्ट बैंकिङ डिपार्टमेन्ट, लिगल डिपार्टमेन्ट र रिसर्च कर्पोरेट एडभाइजरी डिपार्टमेन्ट पदका लागि केही सङ्ख्यामा रोजगारी खुलाएको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले असार १३ गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत दिन सकिनेछ।

साथै, उक्त क्षेत्रमा काम गरेको अनुभव हुनेलाई बढी प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी