×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पतञ्जलि जग्गा प्रकरणः ३५ लाख धरौटी तिरेर छुटे माधव नेपाल 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पतञ्जलि जग्गा प्रकरणः ३५ लाख धरौटी तिरेर छुटे माधव नेपाल 

Artha Sarokar

१२ असार २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपाल पतञ्जलि आयुर्वेदको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतको आदेशमा ३५ लाख धरौटी रकम बुझाएर रिहा भएका छन् ।

विशेष अदालतले पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएका नेपाललाई रिहा गर्ने निर्णय गरेपछि उनी धरौटी बुझाएर रिहा भएका हुन् । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी