काठमाडौँ । धरहरा परिसर पुनर्निर्माणपछि थप आकर्षक र व्यवस्थित बनेको छ । सफा बाटो, हरियाली पार्क, र ऐतिहासिक संरचनाहरूको संयोजनले यो क्षेत्र राजधानीको प्रमुख पर्यटकीय गन्तव्य बन्न पुगेको छ ।
स्थानीय नागरिकदेखि पर्यटकसम्मको बाक्लो उपस्थितिले यहाँको सौन्दर्य र महत्त्वलाई झल्काउँछ । बाँकी तस्विरमा हेर्नुहोस्ः