
काठमाडौँ । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा २२४ सहित देशभर थप ७४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २३४ जनामा गरेको पीसीआर परीक्षणबाट ७४३ नयाँ सङ्क्रमित देखिएका हुन् ।
Live on
Listen to live radio.
अर्थ सरोकार

प्रतिक्रिया दिनुहोस्