×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किसानको माग अनुसार मल उपलब्ध गराउन सरकारलाई निर्देशन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

किसानको माग अनुसार मल उपलब्ध गराउन सरकारलाई निर्देशन

Artha Sarokar

२७ असार २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक समितिले किसानको मागअनुसार रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । 

समिति सभापति ऋषिकेश पोखरेलले पालिकामार्फत किसानलाई मल, बीउ लगायतका कृषि सामग्री वितरण गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएका छन् । 

सरकारले अहिले स्थानीय सहकारीहरूमार्फत अनुदानको मल तथा बिउ वितरण गर्दै आएको छ । बैठकले समितिको २३औँ वार्षिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ । उक्त प्रतिवेदनलाई यही असार ३१ गते सदनमा पेस गर्ने तयारी छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी