काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले दरखास्त आह्वान गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै आन्तरिक, खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।
केयूकेएलले उप-प्रबन्धक, सहायक प्रबन्धक, इन्जिनियर, माइक्रोबायोलोजिस्ट, प्रशाशन अधिकृत, लेखा अधिकृत, सहायक प्रशाशन अधिकृत, सहायक लेखा अधिकृत, सहायक कानुन अधिकृत, ओभरसियर, बरिष्ठ प्रशाशन सहायक, बरिष्ठ लेखा सहायक, बरिष्ठ ल्याब टेक्निसियन र हेभी इक्युपमेन्ट ड्राइभर पदमा कुल ५४ जनाका लागि रोजगारी खुलाएको छ ।
इच्छुक उम्मेदवारले आगामी २१ दिनभित्र त्रिपुरेश्वरस्थित केयूकेएलको मानवश्रोत विकास शाखामा दरखास्त फारम बुझाउन सक्नेछन् । त्यस्तै, दरखास्त फारम बुझाउने म्याद सकिएको सात दिनभित्र पनि दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने व्यवस्था गरिएको छ ।
यस्तो छ सूचना:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्