×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिमालताल घटनाको एक वर्षः दुई बस र ३९ यात्रु अझै बेपत्ता, यस्तो छ घटनास्थलको अवस्था… (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिमालताल घटनाको एक वर्षः दुई बस र ३९ यात्रु अझै बेपत्ता, यस्तो छ घटनास्थलको अवस्था… (तस्विरहरु)

Artha Sarokar

२९ असार २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । चितवनको सिमालतालमा पहिरो खस्दा २ वटा बस त्रिशूलीमा खसेको एक वर्ष पूरा भएको छ । 

सो दुर्घटनामा दुई वटा बसको ६२ जना यात्रुहरूमध्ये तीन जना जीवित भेटिएका थिए । घटनामा २० जनाको शव भेटिएको थियो भने ३९ जना अझै बेपत्ता रहेका छन् । नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा भएको सो घटनामा परेका बस पनि पत्ता लाग्न सकेको छैन । बाँकी तस्विरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी