×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भक्तपुरको राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

भक्तपुरको राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

Artha Sarokar

८ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

भक्तपुर । भक्तपुरको राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डायलाइसिस गराउन आएका एकजना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । दुबै मिर्गौला फेल भएपछि प्रत्यारोपण गर्न डायलाइसिस गराउँदै आएका रुपन्देहीको बुटवलका एकजना ५२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गरेर पशुपतिस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी