काठमाडौँ । नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझा केहि दिन अघि नै बिदामा बसेको पाइएको छ । आफुलाई सरकारले निलम्बन गर्ने अन्तिम तयारी गरेको सुईको पाएपछि उनी केहि दिनअघि देखि नै बिदामा बसेको पाइएको हो ।
उनीविरुद्ध किर्ते कागज बुझाएर नियुक्ति लिएको आरोप छ । सरकारले सोहि आरोपउपर छानविन गर्न समिति बनाएपछि उनी स्वत: निलम्बनमा परेका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्