काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले देश झनै गरिबीको खाडलमा गइरहेको बताएका छन् । राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सांसद शर्माले देशमा गरिबी झनै बढिरहेको, खाद्य संकट र बेरोजगारी पनि दिन प्रतिदिन बढिरहेको जिकिर गरेका छन् । उनले पुँजीगत खर्च हुन नसकेको र आयात बढिरहेको पनि बताएका छन् ।
अर्कोतर्फ निर्यात दिनदिनै कम भइरहेको बताउँदै उनले ऋणको भार थेग्न गाह्रो हुने स्थितिमा देश अघि बढिरहेको पनि बताएका छन् । कुनै महिना एक अर्ब राजश्व बढी उठ्दैमा त्यसलाई आत्मनिर्भरताको विषय बनाएर प्रचार गरेर देश बन्न नसक्ने पनि बताएका छन् ।
त्यस्तै, उनले देश बनाउने कुरालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न जरुरी रहेको पनि बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्