×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउनको पहिलो सोमबारः पशुपतिमा श्रद्धालुको व्यापक घुइँचो (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

साउनको पहिलो सोमबारः पशुपतिमा श्रद्धालुको व्यापक घुइँचो (तस्विरहरु)

Artha Sarokar

५ श्रावण २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साउन महिना भगवान् शिवको महिना मानिन्छ । त्यसैमाथि सोमबार शिवजीको बार भएकाले आज पशुपतिनाथमा दर्शन गर्न व्रतालु तथा श्रद्धालुको भीड लागेको छ । यस दिन विशेषगरी आशुतोष भगवान् शिवको पूजा तथा आराधना गरिन्छ ।

नेपालमा सौरमास अनुसार सोमबार व्रत गर्ने परम्परा छ । तर, पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवै अनुसार साउन महिनाका सोमबार विशेष भीड लाग्ने गर्दछ । यसवर्ष पनि साउनको पहिलो सोमबार व्रतालु तथा श्रद्धालुहरू बिहानैदेखि भगवान शिवको दर्शनका लागि लामबद्ध भएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी