काठमाडौँ । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई काठमाडौँ जिल्ला अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । उनी आज दिउँसो पक्राउ परेका थिए ।
काठमाडौँका एसएसपी विश्व अधिकारीका अनुसार उनी विरुद्ध ठगी र आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान भइरहेको छ । धनुषाको जनकपुर उपमहानरपालिका–१ घर भएर काठमाडौँ बस्दै आएका दिनेशप्रसाद शाहले ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा जाहेरी दिएपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी गरिएको प्रहरीको भनाई छ।
दीपेन्द्र अग्रवालले भने उल्टै आफ्नो पैसा लिनुपर्ने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्