Skip to content
LAXMI SUNRISE BANK

BREAKING : थप ८१८ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ३२ हजार नजिक !

अर्थ सरोकार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६६ जनामा कोरोना संक्रमण देखिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK