×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिभर फल्स पावरले पायो हकप्रद सेयर जारी गर्न बोर्डबाट अनुमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

रिभर फल्स पावरले पायो हकप्रद सेयर जारी गर्न बोर्डबाट अनुमति

Artha Sarokar

११ श्रावण २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । रिभर फल्स पावर लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले ७० करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ७० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको छ ।

रिभर फल्स पावरलाई नेपाल धितोपत्र बोर्डले चुक्ता पुँजीको सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिसकेको छ ।

हकप्रद सेयर निस्काशन पछि रिभर फल्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी