काठमाडौँ । श्रीनगर एग्रीटेक इन्डष्ट्रीज लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति पाएको छ । कम्पनीलाई साउन १३ गते नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको स्वीकृति प्रदान गरेको हो ।
बोर्डले कम्पनीलाई जारी पूँजीको २० प्रतिशतका दरले हुन आउने ३२ करोड ६२ लाख ५० रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता सेयर निष्कासनको अनुमति दिएको हो ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएसँग थप प्रक्रिया अघि बढाएको कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्